सिमकोट – स्थानीय प्रशासनले मदिरा बिक्री–वितरणमा रोक लगाएको छ। वैशाख २७ गते राति १२ बजेबाट मतगणना कार्य सम्पन्न नहुँदासम्मका लागि मदिरा बिक्री–वितरणमा रोक लगाइएको हो। स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मदिरा बेचबिखनमा पूर्ण रोक लगाएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। उनले निर्वाचन सुुरक्षा व्यवस्था २०७८ को दफा ६(थ) तथा जिल्ला […]