RajdhaniDaily.com | पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई १५ दिन म्याद थप भएको छ । आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको -
राउज एभेन्यु अदालतले अन्तःशुल्क निति अन्तर्गत सम्पति शुद्धिकरणसम्बन्धी मुद्दामा म्याद थप गर्दै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । गिरफ्तार व्यक्तिले आम आद्मी पार्टी आपका अन्य सदस्यहरूविरुद्ध झुटा प्रमाण दिएको भन्दै प्रवर्तन निदेशालयले केजरीवाललाई न्यायिक हिरासतमा पठाउन माग गरेको हो । केजरीवालले राजनीतिक मामिला समितिका समेत सदस्य […]
९ चैत, काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत् महसुल सम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद १५ दिन थप गरी २५ चैतसम्म पुर्याएको हो । सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गत २४ पुसमा छानबिन आयोग बनाएको हो […]
काठमाडौँ- संसदीय कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थपेको छ ।
शुक्रबार बसेको समितिको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो ।
टिआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रह...
काठमाडौँ- संसदीय कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थपेको छ ।
शुक्रबार बसेको समितिको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो ।
टिआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रह...
म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा गाडी रोकेर सडक स्तरोन्नतिको काम भइरहेको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि अहिले दैनिक साढे छ घण्टा सडक बन्द गरिएको हो ।
सडक खण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन हिजो (सोमवार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको बैठकमा बेनी–गलेश्वर खण्डमा यातायात सञ्चालन गर्न र बन्द हुने समयतालिका बनाइएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला ...
१६ पुस, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक प्रकाशक तथा वितरक नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव पेश गर्न १५ दिन म्याद थप गरेको छ । कक्षा एकदेखि तीनसम्मका चार रङ्गका पाठ्यपुस्तक तथा पाठ्य सामग्री छपाइ गरी बिक्री वितरण गर्न चाहने मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री वितरण गर्ने प्रयोजनका लागि नवीकरण गर्ने तथा सूचीकरणका लागि […]
काठमाडौं, (नेस) । गत आर्थिक वर्षको चौथो वित्तीय विवरण प्रकाशित बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकले १५ दिन म्याद थप गरिदिएको छ । असार मसान्तसम्मको वित्तीय विवरण साउन १५ गतेसम्म प्रकाशित गर्नुपर्नेमा अब साउन मसान्तसम्म प्रकाशन गर्दा हुने पर्ने छ । त्रैमास सकिएको १५ दिनेभित्र राष्ट्रिय दैनिक पत्रिकामा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको […]
साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद १५ दिन थप गरेको छ ।
केन्द्रीय बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तसम्मको वित्तीय विवरण साउन मसान्तसम्म प्रकाशन गर्न पाउने छन् ।
यसअघि त्रैमास सकिएको १५ दिन अर्थात् साउन १५ गतेभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र बैंकले क , ख र ग वर्गका ती कम्पनीहरुका लागि जारी गरिएको निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।