संसदीय उपसमितिको १५ दिन म्याद थप

काठमाडौँ- संसदीय कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थपेको छ ।  शुक्रबार बसेको समितिको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो ।  टिआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रह...

सम्बन्धित सामग्री

केजरीवाललाई थप १५ दिन हिरासतमा राखिने

राउज एभेन्यु अदालतले अन्तःशुल्क निति अन्तर्गत सम्पति शुद्धिकरणसम्बन्धी मुद्दामा म्याद थप गर्दै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । गिरफ्तार व्यक्तिले आम आद्मी पार्टी आपका अन्य सदस्यहरूविरुद्ध झुटा प्रमाण दिएको भन्दै प्रवर्तन निदेशालयले केजरीवाललाई न्यायिक हिरासतमा पठाउन माग गरेको हो । केजरीवालले राजनीतिक मामिला समितिका समेत सदस्य […]

डेडिकेटेड महसुल विवाद छानबिन आयोगको म्याद थपियो

९ चैत, काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत् महसुल सम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद १५ दिन थप गरी २५ चैतसम्म पुर्‍याएको हो । सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गत २४ पुसमा छानबिन आयोग बनाएको हो […]

संसदीय उपसमितिको १५ दिन म्याद थप

काठमाडौँ- संसदीय कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थपेको छ ।  शुक्रबार बसेको समितिको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो ।  टिआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रह...

बेनी–गलेश्वर सडक खण्डकाे स्तरोन्नतिका लागि आजदेखि १५ दिन म्याद थप

म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा गाडी रोकेर सडक स्तरोन्नतिको काम भइरहेको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि अहिले दैनिक साढे छ घण्टा सडक बन्द गरिएको हो । सडक खण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन हिजो (सोमवार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको बैठकमा बेनी–गलेश्वर खण्डमा यातायात सञ्चालन गर्न र बन्द हुने समयतालिका बनाइएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला ...

मलेसिया कामदार पठाएको विवरण बुझाउन १५ दिन म्याद थप

विभागले जेठ ५ गते एक साताभित्र मलेसिया कामदार पठाएको विवरण बुझाउन म्यानपावरलाई सूचना निकालेको थियो ।

पाठ्यपुस्तक छपाइका लागि प्रस्ताव पेश गर्न १५ दिन म्याद थप

१६ पुस, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक प्रकाशक तथा वितरक नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव पेश गर्न १५ दिन म्याद थप गरेको छ । कक्षा एकदेखि तीनसम्मका चार रङ्गका पाठ्यपुस्तक तथा पाठ्य सामग्री छपाइ गरी बिक्री वितरण गर्न चाहने मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री वितरण गर्ने प्रयोजनका लागि नवीकरण गर्ने तथा सूचीकरणका लागि […]

जुवा खेल्दा पक्राउ परेकालाई दशैँ बिदा

धनगढी : दार्चुलामा प्रहरीले पक्राउ गरिएका जुवाडेहरूलाई दशैँ बिदामा छाडेको छ।असोज २४ गते जुवाखालबाट पक्राउ परेका व्यास गाउँपालिका ३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीसहित १२ जुवाडेलाई प्रहरीले दशैँसम्मका लागि छाडेको हो। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार जुवातास खेल्न खेलाउन नहुने कसुरमा मुद्दा दर्ता भएको थियो।२ लाख ३७ हजार रुपैयाँ नगद र ११ थान मोबाइलसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले सोमबार मात्रै अनुसन्धानका लागि थप  १५ दिन हिरासतमा राख्न म्याद थप गरेको थियो। दश

वित्तीय विवरण प्रकाशित गर्न म्याद थप

काठमाडौं, (नेस) । गत आर्थिक वर्षको चौथो वित्तीय विवरण प्रकाशित बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकले १५ दिन म्याद थप गरिदिएको छ । असार मसान्तसम्मको वित्तीय विवरण साउन १५ गतेसम्म प्रकाशित गर्नुपर्नेमा अब साउन मसान्तसम्म प्रकाशन गर्दा हुने पर्ने छ । त्रैमास सकिएको १५ दिनेभित्र राष्ट्रिय दैनिक पत्रिकामा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको […]

केन्द्रीय बैंकद्वारा चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप

साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद १५ दिन थप गरेको छ ।  केन्द्रीय बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तसम्मको वित्तीय विवरण साउन मसान्तसम्म प्रकाशन गर्न पाउने छन् । यसअघि त्रैमास सकिएको १५ दिन अर्थात् साउन १५ गतेभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र बैंकले क , ख र ग वर्गका ती कम्पनीहरुका लागि जारी गरिएको निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।

निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप :: Pahilopost.com

काठमाडौँ : सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप गरेको छ।  आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद सकिए पनि काम नसकिएकोले १५ दिन म्याद थप गर्ने  निर्णय गरेको जानकारी सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।  त्यसैगरी सरकारले निजी मेडिकल कलेज बिक्री गर्न चाहे खरिदको लागि मापदण्ड