काठमाडौं, भदौं २८ । संवैधानिक परिषद्सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफूलाई संलग्न गराई सुनुवाई गर्न माग गर्दै सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले पुरक निवेदन दिनुभएको छ । न्यायाधीश हरि फुँयालको आदेशविरुद्ध आफूलाई सरिक गराइ सुनुवाइ गर्न माग गर्दै सोमबार उहाँले रिट पेश गर्नुभएको हो । फुँयालको एकल इजलाशले भने प्रधानन्यायाधीश बिना संवैधानिक इजलाश नबस्न आदेश […]