निर्वाह भत्ता उपलब्ध गराउन न्याम्सका आवासिय चिकित्सकको माग

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा कार्यरत आवासिय चिकित्सकहरूले निर्वाह भत्ता उपलब्ध गराउन माग गरेका छन्।

सम्बन्धित सामग्री

आवासीय चिकित्सकहरुलाई समान निर्वाह भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघको माग

आवासीय चिकित्सकहरुले निर्वाह भत्ता प्राप्त नगरेको र प्राप्त गरिरहेकाहरुको पनि न्यून भएकाले समयानुकूल परिमार्जन गरी समान निर्वाह भत्ता उपलब्ध गराउन माग गरेको हो।