जनकपुर – यौनिक तथा लैंगिक अल्पसंख्यकले आफूहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र सुनौलो बिहानी समाजद्वारा आयोजित कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यकको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा सहभागी यौनिक तथा अल्पसंख्यकले एकल महिलासरह आफूहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका हुन्। ‘एकल […]