पञ्चेश्वरको प्रगति अत्यन्त न्यून

बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन गठित पञ्चेश्वर विकास प्राधिकरणको बैठक १६ महिनापछि सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रत्येक वर्ष दुई पटक बैठक बस्नुपर्ने प्रावधान रहे पनि २२ डिसेम्बर २०१६ पछि बल्ल सोमबारदेखि बैठक सुरु भएको हो ।

सम्बन्धित सामग्री

कृषि ब्याज अनुदान कार्यक्रमको प्रगति न्यून

सुर्खेत– कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको कृषि कर्जामा ब्याज अनुदान कार्यक्रमको वित्तीय प्रगति कमजोर देखिएको छ । कार्यक्रम सुरु भएको तीन आर्थिक वर्षमा ब्याज अनुदानका लागि प्रदेश सरकारले विनियोजन गरेको खर्च न्यून देखिएको छ । विगत तीन आर्थिक वर्षमा ब्याज अनुदानका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २५ करोड रुपैयाँ विनियोजन गरेको थियो । […]

प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

काठमाडौँ, १८ भदौ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त छ योजनामध्ये दुई वटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको छ । मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद विकास कार्यक्रमको प्रभावकारिता र औचित्य नदेखिएको तथा अर्थ मन्त्रालयबाट बजेट रोकिएपछि प्रगति ५० प्रतिशतभन्दा कम भएको जानकारी दिइयो । मन्त्रालयका प्राथमिकता प्राप्त […]

खार्पुनाथ गाउँपालिकाको वित्तीय र भौतिक प्रगति खर्च न्यून

सिमकोट – खार्पुनाथ गाउँपालिकाले फागुुन मसान्तसम्मको भौतिक र वित्तीय प्रगति न्यून भएको पाइएको छ। गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक समीक्षा र सुनुवाइ कार्यक्रममा सो अवस्था देखिएको हो। प्रमुख प्रशासकीय अधिकृत विष्णुुबहादुुर शाहीले यस वर्षको फागनुु मसान्तसम्म भौतिक प्रगति ४५ र वित्तीय प्रगति ३५ प्रतिशत रहेको जानकारी दिए। यसमा पुँजीगत प्रगति भने झन् कम रहेको र त्यसमा […]

नारायणगढ–बुटवल सडक विस्तारमा न्यून प्रगति

काठमाडौँ,११ माघ । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ । चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेड’का टिम लिडर क्वाङसिक पार्कका अनुसार कोभिड–१९, रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतमा ढिलाइ हुँदा […]

कञ्चनपुर-कमला सडकको भौतिक प्रगति न्यून

गोलबजार– पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र भएको छ । दुई वर्ष एक महिना अवधिमा ८६ किलोमिटर आठ सय २३ मिटर लम्बाइको सो सडकको न्यून प्रगति भएको हो । एसियाली विकास बैंकको सहयोगमा तीन वर्षमा काम सम्पन्न गर्ने भनी चाइना रेल्वे नम्बर २ इन्जिनियर गु्रपले ठेक्का लिई २०२० […]

मुग्लिङ–पोखरा सडक विस्तार : तनहुँ खण्डमा भौतिक प्रगति न्यून

काठमाडौं, ३० भदौ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति न्यून देखिएको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं […]

नारायणगढ–बुटवल सडक निर्माण : प्रगति न्यून

नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ । पूर्वी खण्डमा भौतिक प्रगति १७ दशमलव ७३ प्रतिशत र वित्तीय प्रगति १५ दशमलव १७ प्रतिशत रहेको छ । पश्चिम खण्डमा भौतिक प्रगति १९ दशमलव पाँच प्रतिशत र वित्तीय प्रगति १० दशमलव ७१ प्रतिशत रहेको छ । दुबै प्याकेजमा निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इ

लमजुङमा सरकारी कार्यालयको प्रगति न्यून

लमजुङमा रहेका सरकारी कार्यालयले आवश्यक काम गर्न नसक्दा न्यून प्रगति भएको देखिएको छ । जिल्लामा गण्डकी प्रदेश सरकारको मातहतमा रहेका नौ सरकारी कार्यालयहरुले विकास निर्माणमा खर्च गर्नलाई कन्जुस्याइँ गरेकाले कार्यालयको प्रगति न्यून रहेको पाइएको छ । घरेलु तथा साना उद्योग, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, पूर्वाधार विकास, सामाजिक विकास, डिभिजन वन , कृषि ज्ञान केन्द्र, …

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति अपेक्षितभन्दा न्यून, २५५ भौतिक प्रगति

निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यसअघि २५ असोजमा भौतिक प्रगति २३ प्रतिशत थियो । आयोजना कार्यालयले प्रत्येक हप्ता ४ प्रतिशतका दरमा भौतिक प्रगति हुने जानकारी गराएको...

गौरवका योजनाकै प्रगति न्यून

भरतपुर महानगरभित्रका गौरवका  आयोजनाको  प्रगति  सन्तोषजनक  हुन सकेको छैन ।भरतपुर महानगरपालिकाभित्र सञ्चालित गौरवका आयोजनाको   निर्माणमा ढिलासुस्ती भएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।“भरतपुर महानगरपालिकाभित्र सङ्घ, प्रदेशअन्तर्गत सञ्चालनमा आएका आयोजनाको प्रगति विवरण सन्तोषजनक छैन”,  प्रमुख दाहालले  आयोजनाका  प्रमुख  तथा  ठेकेदारलाई बोलाएर निर्देशन दिइन्,  “राष्ट्रिय  गौरवका आयोजनालाई गति दिन काम थाल्नुस् । ढिला गर्न