प्रधानमन्त्रीका प्रेस सल्लाहकारको विश्लेषण- गंगा दाहालको साथबाट प्रधानमन्त्री सफल !

काठमाडौं– प्रधानमन्त्रीको स्वकीय सचिवालयबाट छोरी गंगा दाहाललाई हटाउने विषयले पछिल्लो समय चर्चा पाएको छ । तर यसमा प्रधानमन्त्री दाहाल तथा पार्टी सकारात्मक देखिएका छैनन् ।  यस विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सचिवालयबाट गंगा दाहाललाई हटाउनुपर्छ भन्नु प्रधानमन्त्रीलाई असफल पार्नु भएको प्रतिक्रिया दिए । उनले खबरहबलाई भने, ‘अहिले गंगा दाहाललाई हटाउनुपर्छ भन्नु प्रधानमन्त्रीलाई असफल पार्न […]

सम्बन्धित सामग्री

जनताको मन जित्नेगरी परिणाममुखी कार्यमा सरकार सफल : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कार्तिक २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिणाममुखी कार्यमा सफल भएको बताएका छन् । उनले न्याय, सुशासन र समृद्विलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानुन तथा कार्यक्रम कार्यान्वयन मार्फत संस्थागत तथा प्रक्रियागत काममा सरकार सफल भएको बताएका हुन् । द्वन्द्वग्रस्त मुलुक इजरायलबाट नागरिक उद्वार गर्नेमा नेपाल सफल भएको जनाउँदै उनले विश्वका विकसित […]

चीन भ्रमण पूर्णरुपमा सफल: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन्।...

प्रचण्डलाई सफल प्रधानमन्त्री बनाउँछौं– शेरधन राई (भिडियोसहित)

काठमाडौं, ४ माघ । नेकपा (एमाले) का नेता शेरधन राईले अहिलेको सत्ता गठबन्धनले नेपाली राजनीतिलाई सकारात्मक दिशातर्फ लैजाने बताए । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विकास र समृद्धिको नेतृत्व गर्ने सफल प्रधानमन्त्री बनाउने बताएका हुन् । ‘प्रचण्डलाई नेपाली जनताले सफल प्रधानमन्त्रीको […]

संघीयताको सफल कार्यान्वयनका लागि एकजुट हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन्। आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उल्लेख गर्दै अव नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता समेत औंल्याए।प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि

सूर्यबहादुर थापा सफल प्रधानमन्त्री: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रुपमा स्मरण गरेका छन् ।बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताए । […]

नेपाल कोरोना नियन्त्रणमा सफल : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएका छन्। श्रीलंकामा जारी बंगालको सहयोगका प्रयास बिम्स्टेकको पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण नेपाल सफल भएको बताएका हुन्।  उनले दीगो विकास र शान्तिको लागि बिम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिएका छन्। देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा बताए।  उन

वर्ष २०७७ लाई सफल वर्ष मान्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ समग्रमा सफल वर्ष रहेको बताउनु भएको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०७७ राजनीतिक, आर्थिक, सामाजिक  लगायत समग्रमा सबै हिसाबले सफल रहेको बताउनु भएको हो । यो वर्ष राजनीतिक हिसाबले पृथकतावादी सोच भएकाहरुलाई राष्ट्रिय एकतामा ल्याएको उहाँले बताउनुभयो । ‘हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउन सफल भएकाले अब देशमा हिंसाको रजानीति छैन,’ उहाँले भन्नु भएको छ । यस्तै, उहाँले नागरिक नै सार्वभौमसत्ता भए...

प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन्। उक्त सभाका सभामुख असद कैसरले  प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् । सभासद्हरुका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका रूपमा आफूलाई ताजा जनादेश रहेको पुष्टि गरेको समाचारमा उल्लेख छ ।