अविश्वासको प्रस्ताव निश्चित भए माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार विहान ११ बजेका लागि तय भएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाको समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिनेबारे टुंगो लगाउने भएको छ । माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने टुंगो लागेपछि मात्र सरकारलाई दिइआएको समर्थत फिर्ता लिने रणनीति बनाएको छ । […]

सम्बन्धित सामग्री

ओलीको नयाँ रणनीति : विश्वासको मत नपाए मंसिरभित्रै चुनाव !

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः संसदमा विश्वासको मत लिने भएका छन् । काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगरेको र माओवादीले पनि सरकारबाट समर्थन फिर्ता नलिएकै अवस्थामा प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् ।माओवादीले समर्थन फिर्ता नलिँदै प्रधानमन्त्री ओलीले किन विश्वासको मत लिन लागे त ? यो प्रश्न राजनीतिक वृत्तमा छाएको छ ।लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनासाथ प्रधानमन्त्री ओली आइतबार राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका थिए

अविश्वासको प्रस्ताव दर्ताबारे छलफल गर्न माओवदीले बोलायो स्थायी कमिटी

काठमाडौं : सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ताबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ।  पार्टी कार्यालय पेरिसडाँडामा ३ बजेका लागि बोलाइएको बैठक अब केहीबेरमा सुरु हुन लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग नयाँ सरकार गठनबारे भएको…

अविश्वासको प्रस्ताव पेश गर्न काँग्रेसले ढिला गर्न हुन्नः नेता पौडेल

बुटवल । नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले देशलाई स्थिरता दिन र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नका निम्ति संसद्मा अविश्वासको प्रस्ताव पेश गर्न पार्टीले ढिलाई गर्न नहुने  बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै, नेता पौडेलले अविश्वासको प्रस्ताव पेश गर्न जति ढिलाई गरिन्छ, त्यति नै देशमा थप संकट आउने बताए । नेता पौडेलले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पनि बताए । उनले  जनता समाजवादी पार्टीक...

मुख्यमन्त्रीको स्पष्टीकरण : छलफल गर्न समय मिलोस् भनेर अधिवेशन अन्त्य गरें

२ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको निर्णय सार्वजनिक भएलगतै तीन दलले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि बुधबार राति नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद […]

अविश्वासको प्रस्ताव आउने डरले गण्डकीमा रातारात प्रदेशसभा अधिवेशन अन्त्य

काठमाण्डाै - मुख्यमन्त्री अल्पमतमा परेपछि गण्डकी प्रदेशको प्रदेशसभा अधिवेशन रातारात अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गएराति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको छ । हिजो राष्ट्रिय जनमोर्चाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि सरकार अल्पमतमा परेको थियो । माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी रहेकामा मध्यरातमै अधिवेशन अन्त्य गरिएको हो । ६० जना...

संसदमा अविश्वासको प्रस्ताव आए राष्ट्रहीत अनुकूल निर्णय गर्छौँ : भीम रावल

काठमाडौं : नेकपा (एमाले)का नेता भीम रावलले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले राष्ट्रहीत अनुकुल निर्णय गर्ने बताएका छन्। आज बसेको स्थायी कमिटीको बैठकपछि उनले यस्तो बताएका हुन्। उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय माओवादीको हो। संसदमा अविश्वासको प्रस्ताव आए राष्ट्रहीत अनुकुल निर्णय गर्छौँ।’ दुई…