ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । यहि साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन् । करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । […]

सम्बन्धित सामग्री

समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृतमा दुवाडी नियुक्त

काठमाडौं, १७ कात्तिक । समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन् । फाइनान्सकोे सञ्चालक समितिको वैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो । वित्तीय क्षेत्रको व्यवस्थापकीय भुमिकामा रही करिब १८ बर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यस भन्दा अगाडि नेको इन्सोरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रुपमा रही कार्य गरेका थिए […]

सानिमा बैंकको डेपुटी सीईओमा पवनकुमार आचार्य नियुक्त

सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा पवनकुमार आचार्य बढुवा भएका छन् ।

उद्यमशिलता विकास र दिगो पर्यटन प्रवद्र्धनमा नबिल बैंक

उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । सो सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कका अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई […]

माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक पदमा बढुवा

काठमाडौं, ६ फागुन । माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थापा र न्यौपाने दुवै जनाले दुई दशक भन्दा बढिको बैंकिङ्ग अनुभव संगालीसकेका छन् । माछापुच्छ्रे बैंकमै लामो समय सम्म उच्च व्यबस्थापन तहमा […]

माछापुच्छ्रे बैंकमा तीन जनाको बढुवा

माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा नायव महाप्रवन्धकमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशकदेखि बैंकिङ क्षेत्रमा आवद्ध छन् ।माछापुच्छ्रे बैंकमै लामो समय उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका […]

माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत र उपमहाप्रबन्धकमा बढुवा

काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उपमहाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थापा र न्यौपाने दुवै जनासँग दुई दशक बढीको बैंकिङ अनुभव छ । माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका...

सिन्धु विकास बैंकको सिईओमा गिरी

काठमाडौं, २९ पुस । सिन्धु विकास बैंकको सञ्चालक समितिको नायव प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रामकुमार गिरी नियुक्त भएका छन् । गिरीसँग नेपाल बंगलादेश बैंक, सन्राइन बैंकलगायत कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारीअधिकृत तथा एक्सल डेभलपमेण्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी २२ वर्ष भन्दा बढी कार्य अनुभव रहेको छ । गिरी विगत १ वर्षदेखि […]

सिन्धु विकास बैंकको सिईओमा गिरी नियुक्त

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी रामकुमार गिरी नियुक्त भएका छन् ।बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत गिरीलाई सिईओ नियुक्त गरेको छ । गिरीले नेपाल बंगलादेश बैंक, सन्राइन बैंकलगायत कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारीअधिकृत तथा एक्सल डेभलपमेण्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी २२ वर्ष भन्दा बढी कार्य अनुभव रहेको छ । गिरी […]

मुक्तिनाथ रेमिटको भुक्तानी आईसीएफसी फाइनान्सबाट

मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयबाट लिन सकिने भएको छ ।बैंक र फाइनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र आइसीएफसी फाइनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात बैंकको रेमिट सेवाको झुक्तानी फाइनान्सको २० […]

दे महाप्रबन्धकमा बढुवा

नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको भारतीय स्टेट बैंकको महाप्रबन्धकमा बढुवा भएका छन् । यस्तै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम उप महाप्रबन्धकमा बढुवा भएका छन् ।