(भिडिओसहित)मन्त्री श्रेष्ठले मेरो कुरा इग्नोर गर्न खोजेपछि पानीको बोटल ठट्याएँ : सांसद यादव (भिडिओसहित)

काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबु यादवले संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात नगरेको स्पष्ट पारेका छन् । उनले आफूले मन्त्रीमािथ आक्रमण नगरेको जिकिर गरे । यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेको समाचार बाहिरिएलगत्तै प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलाले बोलाएर यादवलाई सोधेका थिए-“तपाईँले मन्त्रीमाथि किन हातपात गर्नुभयो ? […]

सम्बन्धित सामग्री

प्याज र आलुमा भ्याट नलगाउनु: सांसद यादव

जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले प्याज र आलुमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन्।...

मधेसका मुद्दाप्रति सरकार संवेदनशील हुनुपर्छ : सांसद यादव

काठमाडौं, फागुन २३ । कृषिप्रधान देश नेपालमा किसानलाई मारमा पारेर समृद्धिको सपना देख्नु न्यायसङ्गत हुन्छ र ? कृषि क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मधेस प्रदेशका किसान आज किसान हुनुमा पीडा महसुस गर्दैछन् । पछिल्लो समय झन् बल्झँदै गएको मिटरब्याजपीडित, उखु किसान, दाइजो प्रथालगायतका मधेस प्रदेशका मुद्दाप्रति सरकार संवेदनशील हुनुपर्छ । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्दा मैलै […]

संसद्मा बोलेका विषय कार्यान्वयन हुँदैनन् : सांसद यादव

काठमाडौँ, १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसद्मा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो छ । पार्टी र संसदीय क्षेत्रमा लामो अनुभव सँगालेका उनले संसद्को शून्य, विशेष र आकस्मिक समयमा जनताका आवाज उठाउने काममात्र भएको तर कार्यान्वयन पक्ष फितलो […]

देश आर्थिक संकटमा छ: प्रदेश सांसद यादव

मधेश प्रदेश सांसद जितेन्द्र यादव सुनिलले देश आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन्।

मधेश प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ

काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ । जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला […]

अर्थमन्त्री र गृहमन्त्रीको राजनीनामा माग्नुको कुनै तुक छैन : सांसद यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताउनुभएको हो । सांसद यादवले कुनैपनि आरोपमा संलग्नता देखियो भने मात्रै राजीनामा मागिने […]

संसद्मा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ: सांसद यादव

काठमाडौँ, ४ असार । सांसद रामकृष्ण यादवले सदनमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले संसद्मा आएको सुझावलाई ग्रहण गरी सरकारले बजेटलाई परिमार्जन गर्नुपर्ने बताए […]

नीति तथा कार्यक्रम टालटुले पाराले आयो : सांसद यादव (भिडिओसहित)

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम टालटुले पाराले आएको टिप्पणी गरेका छन् । उनले नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरुको सँगालोको संज्ञा पनि दिए । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै यादवले यस्तो बताएका हुन् । उनले भने,‘यो नीति तथा कार्यक्रम […]

शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ : सांसद यादव

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताएका छन् । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले निशुल्क गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको सबभन्दा वकालत काँग्रेस र कम्युनिष्टले गर्छन् तर पटक–पटक सरकारको नेतृत्व गरेपनि त्यसप्रति ध्यान नदिएको गुनासो गरे । एक कार्यक्रममा बोल्दै सांसद यादवले संविधानले आधारभूत