कविहरूका लागि रियालिटी शो ‘द पोइट आइडल’ हुँदै, कसरी दिने आवेदन ?

टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरूको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो ।

सम्बन्धित सामग्री

‘द पोइट आइडल सिजन टु’को ग्लोबल अडिसन खुल्ला

नेपालकै पहिलो कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल सिजन टु’को ग्लोबल डिजिटल अडिसन असोज १० देखि कात्तिक १५ गतेसम्म सञ्चालन हुने आइडलका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले शिलापत्रलाई बताएका छन् ।

‘पोइट आइडल’ले हटायो नीलम गुरुङको भ्रम

नीलम गुरुङ बाल्यकालमा कविता कोर्न डराउँथिन्। लेखेका कविता भए कि भएनन् भनेर आत्तिन्थिन्। कसैलाई सुनाउन हिचकिचाउँथिन्। कक्षा ६ पढ्दा लेखेको पहिलो कविता उनलाई अझै याद छ तर सुनाउन लाज मानिन्। लाज र संकोचका बाबजुद् पनि उनले कविता निरन्तर लेखिन्, वाचन गरिन्। यही निरन्तरताले उनलाई कवितामाथि बनेको नेपालकै पहिलो टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’ को […]

रियालिटी शो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

काठमाडौँ। नेपालकै पहिलो कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ। प्रख्यात कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिएको शो को प्रसारण पुस १४ अर्थात् बिहीबार साँझ ८ः३० बाट हुने भएको हो।

‘द पोइट आइडल’ पुस १४ गतेदेखि प्रसारण हुने

काठमाडौं । कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को प्रसारण पुस १४ गतेदेखि हुने भएको छ । प्रसिद्ध कवि क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप अधिकारीको निर्माण तथा निर्देशन रहने रियालिटी शोले प्रसारण मिति तय गरेका हो । एपीवान टेलिभिजनबाट उक्त मितिमा बेलुका साढे ८ बजेबाट कार्यक्रम सुरु हुने भएको हो । असोज अन्तिमसम्म भएको अडिसनका […]

‘द पोइट आइडल हुँदै’

टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ ।नेपाली भाषाका कविहरूको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो । कवि प्रतिभालाई लक्षित गरी पहिलो पटक यो कार्यक्रम ल्याउन लागिएको हो ।गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा बन्न लागेको यो कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन गर्ने छन् । भाग […]

सुरु हुँदै छ ‘पोएट आइडल’

टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरुको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’ घोषणा भएको हो। कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा बन्न लागेको यो कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन गर्नेछन् । भाग लिन इच्छुक कविहरुले कार्यक्रमको इमेल, ह्वाट्स्याप, भाइबर, फेसबुक जस्ता डिजिटल प्लेटफर्ममार्फत आफ्ना कविता आफैँले […]

‘द पोइट आइडल’ हुँदै

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरुको प्रतिभालाई संसारसामु प्रश्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो । कवि प्रतिभालाई लक्षित गरी पहिलो पटक यो कार्यक्रम ल्याउन लागिएको हो । गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा बन्न लागेको यो कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन […]