पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवार चुनौती

काठमाडौं । ठूला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् । संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन् । प्रतिनिधि सभाका १६५ सिटका लागि कुल २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा उत्रिँदा […]

सम्बन्धित सामग्री

स्वतन्त्र युवा प्रजातान्त्रीक संघद्वारा प्रेस युनियनलाई ज्याकेट सहयोग

काठमाडौं– स्वतन्त्र युवा प्रजातान्त्रीक संघ नेपालले नेपाल प्रेस युनियनलाई न्यानो ज्याकेट उपलब्ध गरेको छ । गत कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट प्रभावित दुई जिल्लाका पत्रकारहरूलाई वितरण गर्नका लागी एक सय प्रति ज्याकेट उपलब्ध गरेको हो । आइतबार संघको कार्यालयमा एकाध अनौपचारिक कार्यक्रमकाबीच स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालका अध्यक्ष अरविन्द महतोले […]

पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती

ठुला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् । संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन् ।प्रतिनिधिसभाका १६५ सिटका लागि कुल २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा उत्रिंदा स्वतन्त्रबाट युवा उम्मेदवार ३६ प्रतिशत छन्। पञ्चायतकालदेखि नै चुनाव लड्दै आएका नेताहरूसमेत प्रतिस्पर्धामा होमिएका बेला उनीहरूलाई स्वतन्त्र युवा उ

‘स्वतन्त्र नेतृत्ववाद’ को विमोचन

लामो समयदेखि सामाजिक अभियानमा सक्रिय युवा एचबी खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।  पछिल्लो संघीय संसद् र प्रदेश सभा निर्वाचनको मिति घोषणा सँग स्वतन्त्र उम्मेदवार घोषणाको क्रम चलिरहेको बेला युवा लेखक खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक सार्वजनिक गरेका हुन् ।  मंगलबार राजधानीको मिनभवनस्थित थाहा लाइब्रेरीको हलमा कार्यक्रमका बीच प्राध्यापक डा. उत्तम खनाल, प्रा.डा.गोपी लाल न्यौपाने र अभियन्ता विनोद डाँगीले पुस्तकको विमोचन गरेका थिए ।

स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्यवृद्धिविरुद्ध राँके जुलुस

राजधानीस्थित पुरानो बानेश्वरमा स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्यवृद्धिविरुद्ध राँके जुलुस सम्पन्न भएको छ । मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछि हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै सोमबार साँझ कुन्ति पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गरेको हो । आन्दोलनको नेतृत्व गरेकी पोखरेलले भनिन्, ‘सरकारले गरेको अस्वभाविक मूल्य वृद्धिको असर जनताले भोग्नुपर्ने हुन्छ । यो कुनै पनि हालतमा हामीलाई स्वीकार्य हुँदैन । मूल्य मूल्यवृद्धि तत्काल फिर्ता नलिए हा

दाङमा मूल्यवृद्धिको विरोधमा अनशनबसे स्वतन्त्र युवा

दाङ–लमही बसपार्क नजिक, मुल सडक छेउमा एउटा टेन्ट टाँगिएको छ । त्यो टेन्टमुनी दुई जना युवा अनशनमा बसेका छन । खालि सिलिन्डरको आडैमा बसेका युवाको छातिमा मुल्य वृद्धि फिर्ता गर्नबारे माग राखिएको प्ले कार्ड टाँसिएको छ । सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरेको मूल्य वृद्धीको विरोधमा स्वतन्त्र युवाहरुले विरोध स्वरुप अनशन बसेका छन […]

बन्जाराको नेतृत्वमा वैकल्पिक युवा सङ्गठन घोषणा

आशाको राजनीति जोगाइराख्न र अझ सशक्त ढङ्गले वैकल्पिक राजनीतिलाई अघि बढाउन स्वतन्त्र वैकल्पिक सङ्गठन घोषणा गरेको नवगठित युवा सङ्गठनका संयोजक शिशिर बन्जाराले बताए।...

दीपक मनाङे बने गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री

स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका छन् । मनाङेले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।  विपक्षी दलहरूले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको...