‘हिन्दूराष्ट्र र राजसंस्था फर्काउन’ शाही युवा शक्ति नेपालको स्थानीय तहको निर्वाचनमा देशव्यापी रुपमा स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा

काठमाडौं, १० वैशाख । शाही युवा शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा देशभरी स्वतन्त्र रुपमा उम्मेद्वारी दिने घोषणा गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा शक्ति नेपालले गाउँबाटै हिन्दुराष्ट्र र राजसंस्था फर्काउने उद्देश्यका साथ उम्मेद्वारी दिने घोषणा गरेको हो । शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपती खड्काले नेपाली जनताले […]

सम्बन्धित सामग्री