पोखरा - गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभामा मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई जोड दिइएको छ ।
प्रदेशवासीको स्वास्थ्यमा सुधार ल्याउन प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गरिने, जनसंख्या व्यवस्थापन गर्न प्रदेश जनसंख्या ...