काठमाडौं, जेठ १० । सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेस हुँदै छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि सार्वजनिक हुने नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि ल्याइनुपर्ने सरकारको ‘नीति तथा कार्यक्रम’ आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन । बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । […]