मन्त्रालयको संख्या घटाएर राज्यको प्रशासनिक खर्च नियन्त्रण गर्ने, सरकारी संरचनालाई चुस्त बनाउने र सुशासनको नयाँ अभ्यास सुरु गर्ने दाबी गर्दै सत्तामा आएको सरकारले अहिले भने ठीक विपरीत दिशामा कदम चालेको छ । एकातर्फ सरकार सार्वजनिक रूपमा मितव्ययिता, खर्च नियन्त्रण र प्रशासनिक सुधारको पक्षमा उभिएको छ भने अर्कोतर्फ मन्त्रीहरूका लागि ठूलो आकारको स्वकीय सचिवालय र सल्लाहकार […]
दमौली– व्यास नगरपालिकाका १३ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । मोतियाबिन्दु रोगका कारण समस्यामा परेका १३ जना ज्येष्ठ नागरिकको आँखाको मंगलबार हिमालय आँखा अस्पताल, घारीपाटन पोखरामा शल्यक्रिया गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । शल्यक्रियापछि ज्येष्ठ नागरिकले पुनः स्पष्ट रूपमा देख्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले उपचारका लागि […]
Gulmi. A woman has died from beating by her husband in Isma Rural Municipality of Gulmi. According to the District Police Office, Gulmi, 41-year-old Yambahadur Kumal of Ratamata, Isma Rural Municipality-5, attacked his 37-year-old wife Muna Kumal with a wooden plank after consuming alcohol.Muna, who was unconscious with serious injuries on various parts of her body from the beating, was rescued by a team dispatched from Dharnaje Police Post upon receiving information and was taken to the District Hospital Tamghas for treatment. The doctor declared her dead on Wednesday morning during the course of treatment.Police have taken Yambahadur Kumal, involved...
वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको र सम्झौताका लागि लगभग सबै सर्त मान्न तयार रहेको दाबी गरेका छन्। उनले धेरै दशकयता पहिलोपटक इरानले अमेरिका र अमेरिकी राष्ट्रपतिको यति धेरै सम्मान गरिरहेको दाबी पनि गरेका छन्। सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै उनले अमेरिकी सिनेटमा ‘वार पावर्स एक्ट’ सम्बन्धी प्रस्तावमाथि भएको मतदानको आलोचना पनि […]
A Pali phrase appears repeatedly in the teachings of Gautama Buddha– “Adi kalyanam, majjhe kalyanam, pariyosana kalyanam” meaning good at the beginning, good in the middle, and good at the end. In Sanskrit, this sentiment echoes as “Adi kalyanam, madhya kalyanam, antya kalyanam.”At first glance, this phrase might seem like a moral ideal or sermon– pleasant to hear, but detached from reality. In my youth, I too took it as an attractive abstract concept. I didn't think it was a subject that required such deep thought.As I aged and observed Nepali politics closely for decades, I began to understand this...