प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, नाम र राजधानी तोक्न आज मतदान

न्युज अफ नेपाल, काठमाडौं । आज (सोमबार) बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ। नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी मतदानबाट टुङ्गो लगाउन लागिएको हो […]

सम्बन्धित सामग्री

सर्‍याे, नाम र राजधानी होलीपछि मात्र

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक पुनः सरेको छ। सभामुख सरोजकुमार यादबले सबै दलको सहमतिमा प्रदेशको नाम र राजधानी टुंगाे लगाउने बताए। सोमबारको  प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी टुंगाे लगाउन बिहीबार तोकेको थियो। उक्त बैठकमा मतदान गर्ने विषय छलफल गर्ने र फागुन २३ गते मतदान ...

प्रदेश २ ले नाम र राजधानी मतदानबाट टुंगो लगाउँदै

जनकपुरधाम : प्रदेश २ को नाम र राजधानी टुङ्गो लगाउन प्रदेशसभा बैठकमा मतदान हुनेभएको छ।  नाम र राजधानी टुङ्गो लगाउन चार महिनापछि फागुन २३ मा प्रदेशसभा बैठक बस्न लागेको हो। सभामुख सरोज यादको संयोजकत्वमा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन विशेष समिति गठन भएको थियो। तर उक्त समितिले पटक पटक बैठक बसेपछि सत्तार...