जनकपुरधाम : प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेशको नाम मधेस प्रदेश नभए राजधानी जनकपुरधाम नहुने बताएका छन्। शुक्रवारको प्रदेशसभा बैठकमा बोल्दै यादवले नाम मधेस प्रदेश नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका हुन्।
प्रदेशको नाम र राजधानी राजनीतिक सवाल रहेको भन्दै राज्यमन्त्री यादवले भने,…