धादिङमा डेंगुको प्रकोप : संक्रमितको संख्या ११४ जना पुग्यो
धादिङमा डेंगु बिरामीको संख्या एक्कासी बढको छ। स्वास्थ्य परीक्षणका लागि धादिङ अस्पताल आएका एक सय १४ जनामा डेंगु संक्रमण भेटिएको हो। टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या भएर चेकजाँचका लागि...
धादिङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ। ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल मर्मका साथ आइतबारबाट जिल्ला सदरमुकाम धादिङबेसीमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको...
धादिङमा आगामी फागुन ४ गते सालक दिवस मनाइने भएको छ । नागरिकलाई सालकको बारेमा जनचेतना फैलाउने र संरक्षण गर्ने उद्देश्यले सालक दिवस मनाउन लागिएको हो ।
लोप हुदै गएको सालकको संरक्षण...
धादिङमा लाखे जात्राको सुरु भएको छ। जिल्लाको सदरमुकाम धादिङबेसीमा विधिवत रुपमा पूजाआजा गरी लाखे नाँच लगाइ जात्राको सुरु गरिएको हो।
लाखे जात्राको शुभारम्भ गर्दै धादिङबेसीमा लाखे नाँच लगाइएको हो। धादिङमा पहिलोपटक...
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा धादिङमा उम्मेदवारहरूले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । धादिङका दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेश सभा क्षेत्रमा गठबन्धन र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा...
काठमाडौँ- धादिङमा गठबन्धन सरकारले उम्मेदवारको टुंगो लगाएको छ। नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले धादिङ जिल्लाको नगरपालिका प्रमुख, उप-प्रमुख र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी टुंगो लगाएको हो। धादिङ जिल्ला अन्तर्गत रहेका नगर, गाउँपालिकाहरू १. निलकण्ठ नगरपालिका प्रमुख- नेपाली कांग्रेस उपप्रमुख-नेकपा माओवादी केन्द्र २. धुनिबेसी गाउँपालिका प्रमुख – नेकपा एकीकृत […]
धादिङ – नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले सुरक्षित आप्रवासन परियोजना सामी कार्यक्रम धादिङमा प्रभावकारी भएको बताउनुभएको छ ।
बिहीबार वर्ष भरी भएका गतिविधिका बारेमा पत्रकारहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर ढुङ्गानाले पालिकाको आफ्नै परियोजना भएको भन्दै धादिङमा सामीमार्फत भइरहेका गतिविधिहरू प्रभावकारी भएको बताउनुभएको हो ।
साथै, उहाँले परियोजना सञ्चालनका लागि केन्द्रबाट रकम आए पनि नआए पनि सुरक्षित वैदेशिक रोजगारीका लागि आउँदा दिनहरूमा पनि यो कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिन...
कोरोनाका कारण पछिल्लो २४ घण्टामा धादिङमा थप ५ जनाको मृत्यु भएको छ। जिल्लाको निलकण्ठ नगरपालिकामा दुई जना, धुनिबेसी नगरपालिकामा दुई जना र सिद्धलेक गाउँपालिकामा एक जना गरि पाँच जनाको मत्यु भएको छ।...