धादिङ – नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले सुरक्षित आप्रवासन परियोजना सामी कार्यक्रम धादिङमा प्रभावकारी भएको बताउनुभएको छ ।
बिहीबार वर्ष भरी भएका गतिविधिका बारेमा पत्रकारहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर ढुङ्गानाले पालिकाको आफ्नै परियोजना भएको भन्दै धादिङमा सामीमार्फत भइरहेका गतिविधिहरू प्रभावकारी भएको बताउनुभएको हो ।
साथै, उहाँले परियोजना सञ्चालनका लागि केन्द्रबाट रकम आए पनि नआए पनि सुरक्षित वैदेशिक रोजगारीका लागि आउँदा दिनहरूमा पनि यो कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिन...