काठमाडौँ- धादिङमा गठबन्धन सरकारले उम्मेदवारको टुंगो लगाएको छ। नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले धादिङ जिल्लाको नगरपालिका प्रमुख, उप-प्रमुख र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी टुंगो लगाएको हो। धादिङ जिल्ला अन्तर्गत रहेका नगर, गाउँपालिकाहरू १. निलकण्ठ नगरपालिका प्रमुख- नेपाली कांग्रेस उपप्रमुख-नेकपा माओवादी केन्द्र २. धुनिबेसी गाउँपालिका प्रमुख – नेकपा एकीकृत […]