दुई वर्षअघि नै फुकोट कर्णालीको डीपीआर तयार, तर लगानी जुट्न नसकेपछि अलपत्र

काठमाडौं : लगानी जुटाउन नसक्दा दुई वर्षअघि नै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन। पूर्व तयारी भएर निर्माणमा लैजान सक्ने अवस्थामा रहेको आयोजनामा लगानी नै जुटाउन नसक्दा दुई वर्षदेखि मुख्य संरचना निर्माणको काम सुरु हुन नसकेको हो। ‘डीपीआर…

सम्बन्धित सामग्री

फुकोट कर्णाली जलविद्युत्ले स्थानीयलाई मुआब्जा दिँदै

कालिकोटमा निर्माण हुने फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयका घर–टहरा तथा गोठको क्षतिपूर्ति दिने भएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले घर–टहरा तथा गोठको क्षतिपूर्तिका लागि १५ दिनभित्र सम्पर्क गर्न सार्वजनिक...

फुकोट कर्णाली जलविद्युत् आयोजना क्षेत्रको मुआब्जा वितरण गरिँदै

कालिकोट निर्माण हुने फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासी घर–टहरा तथा गोठको क्षतिपुर्ति दिने भएको छ।  जिल्ला प्रशासन कार्यालय कालीकोटले घर–टहरा तथा गोठको क्षतिपुर्तिका लागि सूचना निकालेर १५ दिन भित्र...

फुकोट–कर्णाली आयोजना इआइए स्वीकृतिको ढिलाइले समस्या

सुर्खेत : कालीकोटमा निर्माण हुने फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्यांकनमा अल्झिएको छ।विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगेको प्रतिवेदन सो मन्त्रालयले स्वीकृत भएको छैन।इआइए स्वीकृत नहुँदा अध्ययनका सबै काम सकेर पनि आयोजनाले ‘जेनेरेसन लाइसेन्स’ पाउन सकेको छैन। विद्युत उत्पादन कम्पनीले इआइए प्रतिवेदन स्वीकृतिका लागि करिब नौ महिनाअघि ऊर्जा मन्त्रालय पठाएको थियो।ऊर्जाले वन तथा वातावरण मन्त्रालयमा स

माथिल्लो र मुगु कर्णालीपछि फुकोट कर्णाली पनि भारतकै पोल्टामा

४८० मेगावाटको फुकोट कर्णाली नेपाल विद्युत प्राधिकरणअन्तर्गतको विद्युत उत्पादन कम्पनीले अघि बढाइरहेको जलविद्युत आयोजना हो ।

फुकोट कर्णाली हाइड्रोको जिम्मा पनी भारतलाई

कालिकोट जिल्लाको एक मात्र गौरवको आयोजना ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत् उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको छ।...

फुकोट कर्णाली हाइड्रोको जिम्मा पनी भारतलाई

कालिकोट जिल्लाको एक मात्र गौरवको आयोजना ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत् उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको छ।...

लगानी नजुट्दा अलपत्र अवस्थामा फुकोट कर्णाली

लगानी जुटाउन नसक्दा दुई वर्ष अघि नै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन्।...

फुकोट–कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

काठमाडौँ,५ साउन । फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो । प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए । “स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि […]

फुकोट–कर्णाली हाइड्रोमा लगानी जुटाइँदै

सरकारले आफैं निर्माण गर्ने भनिएको फुकोट–कर्णाली जलविद्युत् आयोजनाका लागि लगानी जुटाउने गृहकार्य सुरु भएको छ।...

अर्धजलाशययुक्त फुकोट–कर्णाली जलविद्युत आयोजनाको ईआइए अन्तिम चरणमा

अर्धजलाशययुक्त फुकोट–कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) अन्तिम चरणमा पुगेको छ । विद्युत् उत्पादन कम्पनीले तयार पारेको ईआइए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो । ४८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाले ईआइए स्वीकृति माग गरेको हो । सम्भाव्यता, डिटेल डिजाइन तथा बिडिङ डकुमेन्टलगायतका काम सकिसकेको र इआइए रिपोर्ट स्वीकृति हुने क्रममा रहेको जलविद्युत आयोजनाका प्रमुख हीरामान वाइबाले बताए । उनले भने, “अब लगानीको मोडालिटी टुङ्ग्याउन पाए निर्माणको काममै जान सक्छौँ ।” आयोजनाले सर्वेक्षण अनुमति पाएको भए पनि उत्पादनका लागि लाइसेन्स लिन बाँकी रहेको आयोजनाका प्रमुख वाइवाले बताए । “आउँदो असार महिनामा उत्पादन लाइसेन्सका लागि आवेदन दिने योजना रहेको छ”, उनले भने , “आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए)का लागि पनि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएको छ ।”फुकोट–कर्णाली जलविद्युत् आयोजनाबाट कालीकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगर प्रभावित क्षेत्र हुनेछन् । यस आयोजनाको मुख्य बाँध सान्नी त्रिवेणी गाउँपालिका–३ मा हुने जनाइएको छ ।