काठमाडौं : प्रायः लाई लाग्न सक्न देशको राजधानी शहर काठमाडौंमा समयमै विकासको काम हुन्छ। समय सीमाभित्र काम नसक्नेलाई कारबाही हुन्छ। तर, राजधानी शहरमा त्यस्तो छैन। यहाँ पनि काम सुरु भएको वर्षौंसम्म पनि काम अलपत्र नै हुने गरेको छ। ग्रामीण भेगमा मोटरेबल पुल कहिले १० वर्ष त कहिले १५ वर्षदेखि अलपत्र भएका खबर सुन्न‚ पढ्न पाइन्छ। यस्तो रोगले काठमाडौं सहरलाई पनि गाँजेको छ। काम सुरू गरेर अलपत्र छाड्ने ठेकेदारलाई न कारबाही हुन्छ न त ठेक्का नै तोडिन्छ। यस्तै एक उदाहरण हो&n