बाढीपहिरोले पोल ढलेपछि जुम्लामा नेसनल ग्रिड अवरुद्ध भएको छ । भदौ पहिलो साता वर्षासँगै आएको बाढीपहिरोले कालिकोटको तिलागुफा नगरपालिका टिपुरे भिरनजिक बिजुलीको पोल ढलेपछि तीन दिनदेखि नेसनल ग्रिड अवरुद्ध भएको हो ।
कालिकोटको...
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुगेको छ । नेसनल लाइफले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने निर्णय साधारणसभाबाट पारित गरेको छ । ८ प्रतिशत बोनस सेयर दिएपछि नेसनल लाइफको चुक्ता पुँजी नियामक निकायले तोकेको पाँच अर्ब एक करोड रुपैयाँ पुगेको छ । नेसनल लाइफले लगानीलाई विविधिकरण गर्ने प्रक्रियामा सहायक कम्पनी खोलेर […]
शिथिल बनेको अर्थतन्त्र र वित्तीय अवस्थामाथि विमर्श गर्न द नेसनल बैंकिङ डिस्कोर्स हुने भएको छ । २ जेठमा काठमाडौंको सोल्टी होटलमा बृहत् राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ डिस्कोर्स’ आयोजना हुन लागेको हो ।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बिमालेख नामक नयाँ सावधिक बिमा योजना प्रचलनमा ल्याएको छ।...