नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बिमालेख नामक नयाँ सावधिक बिमा योजना प्रचलनमा ल्याएको छ।...
काठमाडौं– हिमालयन लाइफ इन्स्योरेन्सले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतित (नवीकरण समय कटेको) बिमा लेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको जनाएको छ । कम्पनीबाट विभिन्न मितिमा बिमा गराई व्यतित भएका बिमा लेखहरू यही कात्तिक २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बिमा शुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको हो । मर्जर […]
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बिमालेखका लागि पुर्नजागरण अभियान सुरू गरेको छ ।कम्पनीबाट जारी भएका बिमालेखहरु नवीकरण नगरी व्यतित भएका बिमालेखको हकमा शतप्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ । यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बिमालेखमा मात्र लागू हुने कम्पनीले जनाएको छ । […]