ओलीले पार्टीलाई गुट बनाए, त्यो गुट अहिले राज्य दोहनको गिरोह बनेको छ : घनश्याम भुषाल

नेकपा एमालेका नेता घनश्याम भुषालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गुट अहिले राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

घनश्याम भुषाल नेकपा (एकीकृत समाजवादी) प्रवेश

काठमाडौं, २९ पुष । वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनले नेकपा (एस) विचार र कार्यदिशाको हिसाबले सही ठाउँमा रहेको बताएका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि भुसााल र एकीकृत समाजवादीबीच पत्र आदान प्रदान भएको थियो […]

घनश्याम भुषाल, प्रभु साह र बद्री न्यौपानेलगायतलाई एमालेले पार्टीबाट निकाल्यो

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज (शनिबार) ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। यस्तै पार्टीले उपेन्द्र साह (रौतहट), कुन्दन कुसवाह […]

घनश्याम भुषाल हराउन एमाले–माओवादीको अघोषित साँठगाँठ, ओलीको निर्देशन यस्तो

काठमाडौं, २५ कार्तिक । टिकट नपाएकै कारण एमाले परित्याग गरेका घनश्याम भुषाल मंसिर ४ गते हुने निर्वाचनको लागि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुषालको पछिल्लो गतिविधि पार्टीको हितविपरित भएको थाहा पाएकै कारण टिकट नदिएको स्पष्ट पारेका छन् । भुषाल भने यतिवेला त्रिभुज चिन्ह लिएर मैदानमा उत्रिएका छन् । […]

वाम एकता आवश्यक छः घनश्याम भुषाल

काठमाडौं, ८ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुषालले वाम एकता आवश्यक रहेको बताएका छन् । मंगलबार पत्रकारहरुसँग वाम एकताको आवश्यकता रहेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यही छाड्न पर्ने बताए । नेकपा विभाजनको सैद्धान्तिक राजनीतिक कारण नभएको भन्दै नेता भुषालले संसद विघटन नै राजीनीतिक कारण भएको […]

चोलेन्द्रलाई बोक्न हुँदैन भनेर बैठकमै जंगिए भीम रावल र घनश्याम भुषाल

काठमाडौं, २ फागुन । नेकपा (एमाले) को संसदीय दलको बैठकमा तत्काल चार जना न्यायाधीशहरुविरुद्ध महाभियोग नलगाउनेबारे छलफल भएको छ । यसअघि एमालेले परमादेश जारी गर्ने चार न्यायाधीहरुमाथि महाभियोग लगाउनेगरि एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको कुरा बाहिरि आएको थियो । आज (सोमबार) संसद् भवनस्थित् ल्होत्से हलमा बसेको संसदीय दलको बेठकमा भने तत्काल आवेग र उत्तेजनामा […]

घनश्याम भुषाल अध्यक्ष ओलीसँग निर्णायक वार्ताको लागि बालकोट पुगे

काठमाडौं, १ भदौ । नेकपा (एमाले) का नेता घनश्याम भुषाल अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न गएका छन् । ओली निवास बालकोटमा पुगेर भुषालले एकताको लागि भेटवार्ता गरेका हुन् । वरिष्ठ नेता माधव कुमार नेपालले आफूसँग सल्लाह गरेर नै ओलीलाई भेट्न भुषाल बालकोट गएको जानकारी दिएका छन् । तर, उनले एकताको लागि अहिलेसम्म आफुहरुले ढोका […]

एमाले कार्यदलको बैठक बिना निश्कर्ष सम्पन्न, घनश्याम भुषाल निराश

काठमाडौं, २४ असार । नेकपा (एमाले) को कार्यदलको बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा बसेको कार्यदल बैठक मूल विषयमा प्रवेश नै नगरी सम्पन्न भएको हो । आज विहान बसेको कार्यदलको बैठकले अहिले बसेको बैठकले सहमतिको खाका तयार पार्ने बताईएको थियो । तर, आजको बैठकमा मूल विषयमा नै प्रवेश नगरिएको नेताहरुको प्रतिक्रिया […]

ओली र नेपाल पक्षीय नेताहरू धुम्बाराहीमा

ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्।

दीपक बोहोरालाई पराजित गर्दै घनश्याम भुषाल विजयी

एमालेका बौद्धिक नेताको रुपमा परिचय बनाएका घनश्याम भुषाल रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले राप्रपा प्रजातान्त्रिकका दीपक बोहोरालाई हराए।

रुपन्देही ३ : दीपक बोहोरालाई पराजित गर्दै घनश्याम भुषाल निर्वाचित

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट एमाले नेता घनश्याम भुषाल फराकिलो मतान्तरले विजयी भएका छन् । उनले ३२ हजार ८ सय ६६ मत पाए ।