चोलेन्द्रलाई बोक्न हुँदैन भनेर बैठकमै जंगिए भीम रावल र घनश्याम भुषाल

काठमाडौं, २ फागुन । नेकपा (एमाले) को संसदीय दलको बैठकमा तत्काल चार जना न्यायाधीशहरुविरुद्ध महाभियोग नलगाउनेबारे छलफल भएको छ । यसअघि एमालेले परमादेश जारी गर्ने चार न्यायाधीहरुमाथि महाभियोग लगाउनेगरि एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको कुरा बाहिरि आएको थियो । आज (सोमबार) संसद् भवनस्थित् ल्होत्से हलमा बसेको संसदीय दलको बेठकमा भने तत्काल आवेग र उत्तेजनामा […]

सम्बन्धित सामग्री

ओलीसँग निर्णायक वार्ता गर्न भीम रावल, योगेश भट्टराईलगायतका नेताहरु बालकोटमा

काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का तेस्रो धारका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्तामा छन् । भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका तेस्रो धारका नेताहरु यतिवेला अध्यक्ष ओलीको बालकोट निवासमा छन् । यो समूहले दश बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई भोलिसम्मको अल्टिमेटम दिएको छ । […]

जो माधव नेपालको नयाँ पार्टीमा गएनन्

केपी ओली र माधव नेपाल समूहबीच लामो समय विवाद रहेको बेला नेपाललाई साथ दिएका दोस्रो तहका नेता नयाँ पार्टीमा गएका छैनन् ।  आफूहरू पार्टी एकताकै पक्षमा रहेको भन्दै उनीहरू एमाले समाजवादी पार्टीमा सहभागी नभएका हुन् । नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्षत्रय डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत शीर्षनेता नयाँ पार्टीमा गएका छैनन् । राजधानी दैनिकमा खबर छ ।

होला त माधव नेपालसहितका नेताको कारवाही फिर्ता ?

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई गरेको कारवाही फिर्ता लिनेबारेमा नेकपा एमालेभित्र छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी बैठकमा नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गरेको कारवाही फिर्ता गर्नेबारे छलफल भएको हो । तर कारवाही फिर्ताको निर्णय भने भइनसकेको नेताहरुले बताएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले चार नेताहरुलाई गत चैतमा कारवाही गर्दै ६ महिना पार्टीबाट निलम्बन गरेका थिए ।‘एमालेलाई एक ढिक्का बनाएर लैजाने बारेमा बिहीबारको

ओली र नेपाल पक्षीय नेताहरू धुम्बाराहीमा

ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्।

एमालेको शक्ति, कोसँग के कति ?

२०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटी व्युँतिएपछि अहिले केपी र माधवपक्षीय नेताको हिसाब निकाल्न थालिएको छ । साविकको स्थायी कमिटीमा वामदेव गौतम केपीतिर उभिनुभयो भने पनि ११–११ हुन्छ । माधवकुमार नेपाल समूहमा झलनाथ खनाल, अष्टलक्ष्मी, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम रावल, ...