घनश्याम भुषाल हराउन एमाले–माओवादीको अघोषित साँठगाँठ, ओलीको निर्देशन यस्तो

काठमाडौं, २५ कार्तिक । टिकट नपाएकै कारण एमाले परित्याग गरेका घनश्याम भुषाल मंसिर ४ गते हुने निर्वाचनको लागि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुषालको पछिल्लो गतिविधि पार्टीको हितविपरित भएको थाहा पाएकै कारण टिकट नदिएको स्पष्ट पारेका छन् । भुषाल भने यतिवेला त्रिभुज चिन्ह लिएर मैदानमा उत्रिएका छन् । […]