काठमाडौं, २९ पुष । वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनले नेकपा (एस) विचार र कार्यदिशाको हिसाबले सही ठाउँमा रहेको बताएका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि भुसााल र एकीकृत समाजवादीबीच पत्र आदान प्रदान भएको थियो […]
काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज (शनिबार) ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। यस्तै पार्टीले उपेन्द्र साह (रौतहट), कुन्दन कुसवाह […]
काठमाडौं, २५ कार्तिक । टिकट नपाएकै कारण एमाले परित्याग गरेका घनश्याम भुषाल मंसिर ४ गते हुने निर्वाचनको लागि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुषालको पछिल्लो गतिविधि पार्टीको हितविपरित भएको थाहा पाएकै कारण टिकट नदिएको स्पष्ट पारेका छन् । भुषाल भने यतिवेला त्रिभुज चिन्ह लिएर मैदानमा उत्रिएका छन् । […]
काठमाडौं, ८ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुषालले वाम एकता आवश्यक रहेको बताएका छन् । मंगलबार पत्रकारहरुसँग वाम एकताको आवश्यकता रहेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यही छाड्न पर्ने बताए । नेकपा विभाजनको सैद्धान्तिक राजनीतिक कारण नभएको भन्दै नेता भुषालले संसद विघटन नै राजीनीतिक कारण भएको […]
काठमाडौं, २ फागुन । नेकपा (एमाले) को संसदीय दलको बैठकमा तत्काल चार जना न्यायाधीशहरुविरुद्ध महाभियोग नलगाउनेबारे छलफल भएको छ । यसअघि एमालेले परमादेश जारी गर्ने चार न्यायाधीहरुमाथि महाभियोग लगाउनेगरि एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको कुरा बाहिरि आएको थियो । आज (सोमबार) संसद् भवनस्थित् ल्होत्से हलमा बसेको संसदीय दलको बेठकमा भने तत्काल आवेग र उत्तेजनामा […]
काठमाडौं, १ भदौ । नेकपा (एमाले) का नेता घनश्याम भुषाल अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न गएका छन् । ओली निवास बालकोटमा पुगेर भुषालले एकताको लागि भेटवार्ता गरेका हुन् । वरिष्ठ नेता माधव कुमार नेपालले आफूसँग सल्लाह गरेर नै ओलीलाई भेट्न भुषाल बालकोट गएको जानकारी दिएका छन् । तर, उनले एकताको लागि अहिलेसम्म आफुहरुले ढोका […]
काठमाडौं, २४ असार । नेकपा (एमाले) को कार्यदलको बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा बसेको कार्यदल बैठक मूल विषयमा प्रवेश नै नगरी सम्पन्न भएको हो । आज विहान बसेको कार्यदलको बैठकले अहिले बसेको बैठकले सहमतिको खाका तयार पार्ने बताईएको थियो । तर, आजको बैठकमा मूल विषयमा नै प्रवेश नगरिएको नेताहरुको प्रतिक्रिया […]
काठमाडौँ । नेकपा एमालेका नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुषाल पनि ६ महिनाका लागि निलम्बनमा परेका छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय पाण्डे र भुषाललाई पनि निलम्बन गरेको हो ।
ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्।
एमालेका बौद्धिक नेताको रुपमा परिचय बनाएका घनश्याम भुषाल रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले राप्रपा प्रजातान्त्रिकका दीपक बोहोरालाई हराए।