स्थानीय निकायमार्फत बालीको सामूहिक बिमा

सरकारले प्रत्येक स्थानीय निकायमार्फत सामूहिक रुपमा कृषि बालीमा बिमा गर्ने तयारी गरेको छ ।कृषि बालीमा बिमा गर्नका लागि सबै किसानको पहुँच नहुने र गाउँ गाउँमा बिमा कम्पनीले व्यक्तिगत रुपमा बिमा नगर्ने भएपछि सरकारले सामूहिक रुपमा कृषिबाली गर्न लागेको हो ।सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको […]