काठमाडौं, भदौ १६ । कुल जनसंख्याको करिब २५ प्रतिशतमा बिमाको पहुँच पुगेको छ। आर्थिक वर्ष २०७७/७८ मा बिमाको पहुँच करिब दुई प्रतिशतले वृद्धि भएपछि एक चौथाई जनसंख्यामा पहुँच पुगेको हो। अघिल्लो आर्थिक वर्षसम्म बिमाको पहुँच २२.६१ प्रतिशत जनसंख्यामा पुगेको थियो। बिमा समितिका अनुसार गत आवको असार मसान्तसम्म कुल जनसंख्याको २४.७६ प्रतिशतमा पहुँच पुगेको हो। यो […]