रोल्पा – नेपाली कांग्रेस ५ नम्बर प्रदेश अन्तरगत १२ जिल्लाका सभापतिहरुले देशमा हत्या–हिंसा बढिरहेको भए पनि सरकार रमिते भएर हेरिरहेको आरोप लगाएका छन् ।
कांग्रेसका जिल्ला सभापतिहरुको प्यूठानको स्वर्गद्वारीमा भएको भेलामा यस्तो धारणा व्यक्त गरेका हुन् । सरकार गठन भएको ९ महिनको अवधिमा नागरिकका अत्यावश्यक दैनिक उपभोग्य...