कांग्रेस र माओवादी मिल्दा रोल्पामा निर्वाचन हिंसा कम हुने आशा

३ मंसिर, रोल्पा । रोल्पामा यस पटक निर्वाचन हिंसा कम हुने सरोकारवालाहरुले आंकलन गरेका छन । निर्वाचन हिंसाका मुख्य पक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस आपसमा गठबन्धन गरेर निर्वाचनमा सहभागी भएकाले निर्वाचन हिंसा कम हुने आकलन गरिएको छ । महिला अधिकारकर्मी तीर्था आचार्य विगतमा जिल्लाको पहिलो शक्ति माओवादी केन्द्र र दोस्रो शक्ति नेपाली कांग्रेस […]

सम्बन्धित सामग्री

बझाङमा चुनानी रौनक, थरीथरी योजना लिएर खेतमै पुगी मत माग्छन् उम्मेदवारहरू

बझाङमा प्रमुख दुई राजनीतिक शक्ति नेकपा एमाले एक्लै र सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रूपमा जिल्लाका ग्रामीण बस्तीहरूमा पुगेर विकास गर्ने पूरानै आशा देखाई मतदाताहरूसँग मत मागिरहेका छन् ।