रुपन्देहीमा चाडपर्व सुरक्षा योजना : सीमावर्ती क्षेत्रमा सवारी र यात्रुको सुरक्षामा विशेष ध्यान, नाकाहरुमा सघन अनुगमन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चाडपर्व लक्षित शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना बनाएर परिचालनको व्यवस्था मिलाएको जनाएको छ । चाडपर्वका बेला हुनसक्ने अवान्छित गतिविधि नियन्त्रण गर्न र चोरी तस्करी रोक्नका लागि विशेष सुरक्षा योजना बनाएर सुरक्षा निकाय परिचालनको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनाकारी दिए । सीमावर्ती क्षेत्रमा चोरी तस्करी […]

सम्बन्धित सामग्री

कर्णालीमा चाडपर्व सुरक्षा योजना : कालोबजारी रोक्ने, यात्रुमैत्री अभियान चलाउने

५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरीले वडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । जसमा जिल्ला प्रशासनसँग मिलेर कालोबजारी रोक्नेदेखि यात्रुमैत्री अभियान सञ्चालन गर्नेसम्मका योजना समेटिएका छन् । सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्व सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित विशेष […]

चाडपर्व सुरक्षा योजना : बागमतीमा पाँच हजार ४९९ प्रहरी परिचालन

बागमती प्रदेशमा चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत पाँच हजार बढी प्रहरी परिचालन हुने भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा ५ हजार...

चाडपर्वका बेला काठमाण्डाैकाे सुरक्षा बढाउन ३ हजार ३ सय ४३ प्रहरी परिचालन गरिने

काठमाण्डाै – चाडपर्वको समयमा काठमाण्डाैको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैले चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो । ...

कर्णालीमा चाडपर्व सुरक्षा योजना : ४३०० प्रहरी परिचालन, नाकामा कुकुरसहित चेकजाँच

२० असोज, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले दशैं, तिहार, छठलाई लक्षित गरी ‘चाडपर्व विषेश सुरक्षा योजना’ ल्याएको छ । चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो । सुरक्षा योजनामा सीमा नाकामा कुकुर परिचालन गर्नेदेखि प्रदेशका राजमार्गमा स्कर्टिङ मोवाइल गस्ती र तत्काल रेस्पोन्स टिम परिचालन गर्नेसम्मका योजना समेटिएका […]

गण्डकीमा ट्राफिक प्रहरीको यस्तो छ चाडपर्व सुरक्षा योजना

हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैँ, तिहार लगायतलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व नजिकिएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर तीन सयको संख्यामा प्रहरी परिचालन गर्दै सुरक्षा योजना कार्यान्वयनमा ल्याउन लागेको हो । विजयादशमी, दीपावली, छठ लगायतका पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एवं एसपी प्रभु ढकालले जानकारी दिए ।उनले चा

गण्डकीमा चाडपर्व सुरक्षा योजना लागू

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा कास्कीले चाडपर्व सुरक्षा योजना २०७८ तयार गरी कार्यान्वयनमा ल्याएको छ । यसका लागि ३०३ जना प्रहरी परिचालन गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कायालयले जनाएको छ ।

दशैं तिहारलाई मध्यनजर गर्दै प्रहरीको चाडपर्व सुरक्षा योजना

दशैं तथा तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्व सुरक्षा योजना लागू गरेको छ।