उपत्यका ट्राफिक प्रहरीको दशैँ सुरक्षा योजना : २४सै घण्टा सडकमा प्रहरी, मापसे र सार्वजनिक सवारीलाई कडाइ

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँ लगायत चाडपर्व सुरक्षा योजना सार्वजनिक गरेको छ। बुधवार कार्यालयमा पत्रकार सम्मेलन गर्दै दशैँ, तिहार र छठ पर्वका अवसरमा गरिने सुरक्षा योजना सार्वजनिक गरेको हो। चाडपर्वमा हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक र सार्वजनिक यातायातमा हुने ट्राफिक नियम…