काठमाडौं : चाडपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न काठमाडौं प्रहरीले विशेष सुरक्षा योजना तयार पारि लागू गरेको छ । दशैं तिहारका लागि प्रहरीले चोरी, डकैती, झगडालगायतका अपराध गतिविधिलाई कम गर्न सुरक्षा योजना लागू गरेको प्रहरीले जानकारी दिएको छ।
चाडपर्वलाई लक्षित गर्दै राजधानीमा करिब ३ हजार ३ सय ४३ जना बर्दी र सादा…