मकवानपुर जिल्लाको चाडपर्व सुरक्षा योजना : कालोबजारी नियन्त्रण र शान्ति सुरक्षामा जोड

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दसैँ, तिहार र छठलाई लक्षित गरी चाडपर्व सुरक्षा योजना ल्याएको छ । जसमा सार्वजनिक यातायातका साधनहरूमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रुहरू राख्न रोक लगाउनेदेखि चाडपर्वको समयमा यात्रुवाहक सवारी साधनहरूलाई बढी भाडा असुल्न नदिन सादा पोसाकमा प्रहरी परिचालन गर्ने योजना समेटिएका छन् । साथै सवारी साधनले यात्रुसँग […]

सम्बन्धित सामग्री

कर्णालीमा चाडपर्व सुरक्षा योजना : कालोबजारी रोक्ने, यात्रुमैत्री अभियान चलाउने

५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरीले वडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । जसमा जिल्ला प्रशासनसँग मिलेर कालोबजारी रोक्नेदेखि यात्रुमैत्री अभियान सञ्चालन गर्नेसम्मका योजना समेटिएका छन् । सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्व सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित विशेष […]