फुटपाथ खाली गराउन नगरको उर्दी

मन्थली बजारको फुटपाथमा व्यावसायिक सामग्री थुपार्ने क्रम बढेपछि नगरपालिकाले त्यसलाई तत्काल हटाएर आवागमन सहज बनाउन व्यवसायीलाई उर्दी जारी गरेको छ । बिहीबार मन्थली नगरपालिकाले बजारका सबै व्यवसायीलाई फुटपाथमा राख्दै आएका सामग्री तत्काल हटाउन आग्रह गरेको हो ।

सम्बन्धित सामग्री

फुटपाथ खाली गर्न सडकमा निस्किए तुलसीपुरका मेयर र उपमेयर

दाङ । तुलसीपुर बजारको फुटपाथ खाली गराउन नगर प्रमुख र उपप्रमुख नै सडकमा निस्किएका छन् । उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि त्यसलाई हटाउन नगर प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी दलबलसहित बजार अनुगमन गरेका हुन् । बजार व्यवस्थापक र प्रहरी सहित गएको नगर प्रमुखको नेतृत्वको अनुगमन […]

महेन्द्रनगरको फुटपाथ खाली गराउँदै भीमदत्त नगरपालिका

कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुटपाथ खाली गराउन सुरु गरेको छ। महेन्द्रनगर बजार क्षेत्रका केही व्यवसायीहरुले फुटपाथ मिचेर सामान राख्नेदेखि भौतिक संरचना निर्माण गर्नेसम्मका कार्य गरेपछि खाली गर्न सुरु गरिएको...

‘अत्याचार बढेको’ भन्दै काठमाडौं नगर प्रहरीका सईले दिए राजीनामा

५ पुस, काठमाडौं । पछिल्लो समय फुटपाथ खाली गराउन र नक्सा विपरीतका संरचना हटाउन आक्रामक रुपमा प्रस्तुत भइरहेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा फसेको छ । मेयर बालेन्द्र (बालेन) साहले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेले अन्याय गरेको भन्दै नगर प्रहरी कर्मचारीले विरोध जनाएपछि समस्या बढेको हो । नगर प्रहरी […]

‘फुटपाथ खाली गर्ने कुरामा पर्व विशेषका नाममा लचिलो हुन्नौँ’ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा महानगर लचिलो नहुने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै मेयर शाहले सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने बताएका छन्। ‘सडकमा पैदल यात्रीको पहिलो अधिकार रहन्छ। यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ। सहरको विकास, […]

महानगरले खाली गराउन थाल्यो असनको फुटपाथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरू पनि हटाउन सुरु गरेको हो । काठमाडौँ महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । असन क्षेत्रमा […]

खाली गराउन थालियो असनको फुटपाथ

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो । काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । […]

फुटपाथ खाली गराउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ खाली गराउन थालेको छ। शनिबारदेखि फुटपाथ खाली गराउने अभियानको सुरुवात गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, सडकमै साइकल र ठेलामा सामान बेच्ने, सडक र सडकपेटीमा जथाभावी पार्किङ गर्ने कामलाई निरुत्साहित गर्न अब नियमित रुपमा अभियान सञ्चालन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए। फुटपाथ खाली गराउन […]

फुटपाथ व्यापारीको आन्दोलन र महानगरको व्यवस्थापन

काठमाडौं महानगरले फुटपाथ खाली गराउन थालेपछि फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरू स्वरोजगार श्रमिक संघर्ष समिति नै बनाएर महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिए । यसका साथै फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र पनि बुझाए । मंगलबार संघर्ष समितिको नाममा नाराबाजी […]