फुटपाथ व्यापारीको आन्दोलन र महानगरको व्यवस्थापन

काठमाडौं महानगरले फुटपाथ खाली गराउन थालेपछि फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरू स्वरोजगार श्रमिक संघर्ष समिति नै बनाएर महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिए । यसका साथै फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र पनि बुझाए । मंगलबार संघर्ष समितिको नाममा नाराबाजी […]