‘फुटपाथ खाली गर्ने कुरामा पर्व विशेषका नाममा लचिलो हुन्नौँ’ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा महानगर लचिलो नहुने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै मेयर शाहले सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने बताएका छन्। ‘सडकमा पैदल यात्रीको पहिलो अधिकार रहन्छ। यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ। सहरको विकास, […]

सम्बन्धित सामग्री

बालेन शैलीको अनुमोदन

बालेन निकटका एक व्यक्ति भन्छन्, ‘आम मान्छेले हामीले पनि अन्तर्राष्ट्रिय स्तरमा रिकग्नाइज हुने मान्छे ल्याउन सक्ने रहेछौं भनेर बुझे भने यो सूचीमा पर्नुको महत्व अझ बढ्नेछ ।’

‘अत्याचार बढेको’ भन्दै काठमाडौं नगर प्रहरीका सईले दिए राजीनामा

५ पुस, काठमाडौं । पछिल्लो समय फुटपाथ खाली गराउन र नक्सा विपरीतका संरचना हटाउन आक्रामक रुपमा प्रस्तुत भइरहेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा फसेको छ । मेयर बालेन्द्र (बालेन) साहले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेले अन्याय गरेको भन्दै नगर प्रहरी कर्मचारीले विरोध जनाएपछि समस्या बढेको हो । नगर प्रहरी […]

चाडपर्व भन्दैमा फुटपाथमा व्यापार गर्न दिइदैन

अवैध संरचना हटाउने र फुटपाथ खाली गर्ने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले चाडबाड भन्दैमा यात्रु हिंड्ने थलोमा अरु गतिविधि गर्न नदिइने स्पष्ट पारेको छ । दशैंको मुखमा व्यापार गर्न दिनुपर्ने आवाज उठिरहे पनि महानगरपालिकाले फुटपाथ मानव आवतजावत बाहेकका सबै क्रियाकलापका लागि निषेधित रहेको विज्ञप्ति जारी गरेर स्पष्ट पारेको हो । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, …

बालेन भन्छन्ः चाडवाडमा पनि फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चाडवाडका बेला पनि काठमाडौंको फुटपाथ खाली गर्ने अभियान स्थगित नहुने बताएका छन् । काठमाडाैंको सहरी सुन्दरता बढाउनका लागि फुटपाथ व्यापारलाई रोक लगाउने अडानबाट पछि नहट्ने उनको भनाइ छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै बालेनले फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन÷प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् […]