उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको प्रमुख लक्ष्य मुलुकको भौतिक पूर्वाधार विकास रहेको बताएका छन् । 'भौतिक पूर्वाधारको विकास नभएसम्म मुलुक समृद्धितर्फ जान सक्दैन,' महासेठले भने, ‘प्रधानमन्त्रीको निर्देशन कि भौतिक पूर्वाधारमा राम्रो गर्नुस् । सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधार विकास हो ।’
कैलाली । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आफ्नो पहिलो एक वर्षको प्रगति सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।हिजो कमल बहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुरा भएको छ । सोही अवसरमा आज भौतिक मन्त्रालयले आफ्नो प्रगति सार्वजनिक गरेको हो । क्षेत्रगत उपलब्धिहरूमा […]
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगरपालिका तथा गाँउपालिका अध्यक्षमा निर्वाचित भएपछि भौतिक पुर्वधार र कृषि क्षेत्र जनप्रतिनिधिका मुख्य प्राथमिकतामा परेका छन्।...