गण्डकी । गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जीतप्रकाश आलेले ०८०/८१ का लागि शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । गण्डकीमा चालु वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाख रुपैयाँ कम बजेट ल्याइएको हो । चालु वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट […]
गण्डकी प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट पारित भएको छ । बिहिबार बसेको प्रदेश सभा बैठकले बजेट बहुमतले पारित गरेको हा । बजेटका विषयमा सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको...
गण्डकी सरकारको बजेट पास भएको छ । बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट पेस गरेको थियो । १ असारमा बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेन ।निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलकै कारण संसद् रोकिएको थियो । उक्त कार्यक्रम नाम फेरेर ल्याउन अर्थमन्त्री रामजी बराल राजी भएपछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो । ६ दिनको निरन्तर छलफलपछि बिहीबार
मन्त्रिपरिषद्ले पारित गरेकोभन्दा फरक बजेट अर्थमन्त्रीले सार्वजनिक गरेको भन्दै गण्डकीमा सुरु भएको विवाद समाधान भएको छ । १ असारमा बजेट ल्याउनुपूर्व गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बजेट पारित गर्यो । अर्थमन्त्री रामजी बरालले...
काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेस गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, […]
पोखरा, १ असार । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिव ३६ अर्वको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये चालूतर्फ १३ अर्व २६ करोड ८८ लाख अर्थात ३५.९५ प्रतिशत र पूँजीगततर्फ २२ अर्व १४ करोड १ लाख अर्थात ६१.६६ […]
पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिव ३६ अर्वको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये चालूतर्फ १३ अर्व २६ करोड ८८ लाख अर्थात ३५.९५ प्रतिशत र पूँजीगततर्फ २२ अर्व १४ करोड १ लाख अर्थात ६१.६६ प्रतिशत विनियोजन […]
The post गण्डकीको बजेट ३५ अर्व ९० करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।बजेटमा चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् कुल बजेटको ३६.९५ प्रतिशत रकम विनियोजन गरिएको छ । यस्तै, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार अर्थात ६१.६६ प्रतिशत बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात १.९३ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्त
पर्वत : गण्डकी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट बहुमतले पारित भएको छ।प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार बसेको २४ सौँ बैठकबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ पेश गरेको बजेटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८-७९ विनियोजन विधेयक बहुमतले पास भएको हो।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार २८ गते प्रदेशसभामा पेस गरेका थिए। बजेट पास गर्नैपर्ने अवस्था रहेको बेल