काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रको झगडाको असर प्रदेशसम्म स्पष्ट रुपमा पुगेको छ। परिणाम स्वरुप प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ४ जना मन्त्रीलाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन,…