काठमाडौं, २९ असार। नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकका लागि कलंक भएकाे आराेप लगाएका छन्। नेपाली रेडियाे नेटवर्क (एनआरएन) काे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने, “शेरबहादुर देउवा विगतमा पजेराे काण्ड, सुत्केरी काण्ड, सांसद खरिद बिक्री, जम्बाे मन्त्रीमण्डल आदि कारण बदनाम छन्। पछिल्लाे एक वर्षे […]