पृथ्वी सुब्बा गुरुङ नै गण्डकी प्रदेशको मुख्यमन्त्री, नियुक्तिलगत्तै शपथ

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका छन् । सबैभन्दा ठूलो दलको

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सरकारले चार वर्षमा के काम गर्याे ?

पर्वत : बुधबार गण्डकी प्रदेश सरकार स्थापना भएको चार वर्ष पूरा भएको छ। चार वर्षको अवधिमा प्रदेशमा दुई जनाले मुख्यमन्त्रीको मौका पाए।प्रदेश सरकार स्थापनाको बेलामा एमालेले बनाएको सरकारमा एमाले नेता पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री भएका थिए। तर अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ।जसको नेतृत्व कृष्णचन्द्र नेपाली पोखरेलले गरिरहेका छन्। प्रदेश सरकार स्थापना भएको चार वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले प्रदेशका तर्फबाट भएका कामहरू पनि सार्वजनिक गरेको छ।‘समृद्ध नेपाल सुखी नेपाली’

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ सरकारले साढे ४ अर्बको ठेक्का लगाएको आरोप

पोखरा । पृथ्वी सुब्बा गुरुङ सरकारले साढे ४ अर्बमा ठेक्का लगाएको खुलेको छ । गुरुङ नेतृत्वको सरकारले काँग्रेस नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि रातो किताबमा उल्लेख नै नगरेका ११ सडकलाई साढे ४ अर्बमा ठेक्का लगाएको आरोप लागेको हो ।गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री कुमार खड्काले अघिल्लो सरकारले साढे ४ अर्बको बजेट नियमविपरीत ठेक्का लगाएको आरोप लगाएका हुन् ।मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्काले सरकार ढल्ने निश्चित भएपछि बिभिन्न जिल्लाका १० वटा योज

गण्डकी प्रदेशः प्रदेशसभा विघटनको खतरा

गण्डकी प्रदेश सभा विघटनको खतरा बढेर गएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र बिपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेश सभा विघटनको खतरा बढेको हो ।...

‘मैले एक सुको लिएको पुष्टि भए चित्रबहादुरले गोली ठोके हुन्छ’

पर्वत : पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढाल्न र नयाँ सरकार बनाउन निर्णायक भूमिकामा राष्ट्रिय जनमोर्चा (राजमो) छ। गण्डकी प्रदेश सभामा राजमोका तीन सदस्य छन्‌। तर, उनीहरू नै दुई खेमामा बाँडिएका छन्‌।मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख सीता पौडेलले दिएको समयसीमा बुधवार अपराह्न चार बजे सकिँदैछ। प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। समयसीमाभित्र दलहरूले बहुमत पुर्‍याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्

मनाङेलाई मन्त्री बनाए पनि सुरक्षित छैन गण्डकी प्रदेश सरकार

पर्वत : बिहीबार मात्र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद कति समय टिक्ने भन्ने कुरा बहसको विषय बनेको छ।गण्डकी प्रदेशमा एमालेको तर्फबाट मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ र उनको सरकारलाई टिकाउने वा हटाउने भन्ने कुरा कोरोना पोजेटिभ भई अस्पतालमा रहेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीसहित अन्य दुई जना सांसदको हातमा छ।दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्तगण्डकी प्रदेश सरकारको विरुद्धमा गत वैशाख दुईमा कांग्रेस, माओवाद

दुई सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविस्वासको प्रस्ताव उपर मतदान गर्ने बैठकमा दुई जना सांसद हराएपछि खोज्न भन्दै प्रदेशसभा बैठक स्थगित भएको छ ।  राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही...

गण्डकी प्रदेश: मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव आज टेबुल हुने

पोखरा, बैशाख १३ । गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरूद्धको अविश्वास प्रस्ताव टेबुल हुने बताएको छ । आफु विरुद्ध अविश्वास प्रस्ताव आएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहितले प्रदेश […]

राष्ट्रिय जनमोर्चाद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

न्युज अफ नेपापल , काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी गराएका हुन् । जनमोर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको छ । सरकारविरुद्ध प्रतिपक्षले ल्याउने […]