पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री बने

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् । विपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याएपछि राजिनामा दिएका गुरुङ दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

सम्बन्धित सामग्री

‘अस्पतालका क्षमता बढे, तर जनशक्ति बढेनन्’

३ भदौ, पोखरा । गण्डकी प्रदेशमा महामारीकै बीच सरकार परिवर्तन भयो । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङ अपदस्त भएपछि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बनेका छन् । यो गठबन्धन सरकारमा माओवादी केन्द्रकी मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री छिन् । महामारी नियन्त्रणमा प्रदेश […]

गण्डकी प्रदेशः प्रदेशसभा विघटनको खतरा

गण्डकी प्रदेश सभा विघटनको खतरा बढेर गएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र बिपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेश सभा विघटनको खतरा बढेको हो ।...

मुख्यमन्त्रीले विश्वासको मत नलिइ बजेटका प्राथमिकतामाथि छलफल

गण्डकी प्रदेशसभामा आज मंगलबार) देखि बजेटका सिद्धान्त र प्राथमिकताउपर छलफल हुने भएको छ । प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले सोमबार सदनमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न चिह्न कायम रहेकै अवस्थामा जेठ १६ गतेदेखि बजेट अधिवेशन सुरु भएको हो । प्रदेशसभाबाट मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न बाँकी नै छ ।विपक्षी दलहरु मुख्यमन्त्रीले विश्वासको मत हासिल नगरी बजेटसम्बन्धी प्रक्रिया अघि बढाउन नमिल्ने तर

पृथ्वी सुब्बा गुरुङ नै गण्डकी प्रदेशको मुख्यमन्त्री, नियुक्तिलगत्तै शपथ

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका छन् । सबैभन्दा ठूलो दलको

गण्डकीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री हुने सम्भावना बढ्यो

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनका लागि समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङ फेरि मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।प्रदेशसभामा अल्पमतमा परेपछि गत आइतबारमात्र राजीनामा दिएका मुख्यमन्त्री गुरुङले सरकार गठनका लागि अन्य दलले बहुमतसहित दावी गर्न नसकिरहेको अवस्थामा सरकारको नेतृत्व कायमै राख्ने अवसर पाउन सक्ने देखिएको हो ।गण्डकीमा नयाँ सरकार बनाउनका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनमा काँग्रेसका १५, माओवादीका सभामुखसहित १२ र जनता समाजवा

केपी ओलीको रिस प्रदेशमा फेर्नुभएन : मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ

अविश्वासको प्रस्ताव छल्न चलिरहेको संसद् अधिवेशन नै अन्त्य गर्नुभयो नि ? मैले अविश्वासको प्रस्ताव छल्न खोजेको होइन । संविधानले दिएको अधिकार प्रयोग गरेर केही समय लिन खोजेको हो । अहिले सरकार किन ढाल्नुपर्‍यो भनेर...

पृथ्वी सुब्बा गुरुङ: शिक्षकदेखि मुख्यमन्त्रीसम्म

एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ पर्यटन र जलविद्युतको प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने भएका छन् । आइतबार