पोखरा । पृथ्वी सुब्बा गुरुङ सरकारले साढे ४ अर्बमा ठेक्का लगाएको खुलेको छ । गुरुङ नेतृत्वको सरकारले काँग्रेस नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि रातो किताबमा उल्लेख नै नगरेका ११ सडकलाई साढे ४ अर्बमा ठेक्का लगाएको आरोप लागेको हो ।गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री कुमार खड्काले अघिल्लो सरकारले साढे ४ अर्बको बजेट नियमविपरीत ठेक्का लगाएको आरोप लगाएका हुन् ।मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्काले सरकार ढल्ने निश्चित भएपछि बिभिन्न जिल्लाका १० वटा योज