१२ औं वार्षिकोत्सव मनाउँदै अग्रणी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएस

स्प्यारो एसएमएसले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ । यो दिनलाई स्पारो डेको रुपमा पनि मनाइन्छ । जानकी टेक्नोलोजी प्रालिले पहल गरेको स्प्यारो एसएमएस नेपालको अग्रणी एसएमएस सेवा प्रदायक हो । स्प्यारोले १० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ र विस्तार गर्न जारी छ। स्पारो एसएमएसले सरकारी संस्थाहरूलाई र आपतकालीन र प्राकृतिक प्रकोपको अवस्थामा पनि...