काठमाडौं- काठमाडौं महानगरपालिकाको ४० औँ नगरकार्यपालिका बैठक शुक्रबार नै बस्ने भएको छ । स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेटको आकार निर्धारण गरेपछि नगरकार्यपालिका बैठक बस्न लागेको हो । शुक्रबार मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत […]